कुलमानको हाई भोल्टेज ट्रंक लाइनले फुटेका व्यवसायी जुटे, महासंघ पुगेर परिसंघ गर्जने

काठमाडौं । निजी क्षेत्रका दुईवटा संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच धेरैवटा विषयमा विवाद हुने गरेको छ । उदाहरणको लागि बैंकको ब्याजदर तोक्ने विषय होस् या पछिल्लो समयमा विदेशी लगानीको न्यूनतम सिमा । विगतदेखि एउटा विषय नेपालीलाई विदेशीमा लगानी खुल्ला गर्नेमा महासंघ र परिसंघबीच फरक फरक विचार छ । नेपाल विद्युत् प्राधिकरणले … Continue reading कुलमानको हाई भोल्टेज ट्रंक लाइनले फुटेका व्यवसायी जुटे, महासंघ पुगेर परिसंघ गर्जने