कहिल्यै घाटा नखाएका शिवम् सिमेन्टका लगानीकर्तालाई आइतबार र सोमबार मालामाल

काठमाडौं । नेप्सेमा सूचिकृत हुने वित्तिकै लगातार घटेर लगानीकर्तालाई निराश बनाएको शिबम् शिमेन्टले पछिल्दा दिनमा उत्साहित बनाएकोछ । खासगरी आइतबार र सोमबार शिबमको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । नेप्सेमा यो कम्पनीको सेयर बेच्नेहरुभन्दा किन्नेहरुको संख्या दोब्बर बढी छ । जसकारण मूल्य बढेको हो । शिवम् सिमेन्टमा किन झुम्मिए लगानीकर्ता ? आइतबार मात्रै १४ रुपैयाँले बढेको … Continue reading कहिल्यै घाटा नखाएका शिवम् सिमेन्टका लगानीकर्तालाई आइतबार र सोमबार मालामाल