व्यवसायीको आन्दोलनले छोएन बैंकलाई, स्प्रेड झन् बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)

काठमाडौं । बैंकहरुले ऋणीसँग चर्को व्याजदर असूलेको भन्दै व्यवसायीहरु सडक आन्दोलनमा उत्रिए । त्यतिमात्रै होइन, प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरलाई भेटेर व्यवसायीहरुले ब्याजदर घटाउन दबाब सिर्जना गरे । प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले ब्याजदर घटाउने आश्वासन पनि दिए । यद्यपि बैंकको ब्याजदर अनूभूति हुनेगरी घटेको छैन । एकातिर वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव रहेकाले त्यसको प्रभाव ब्याजदरमा … Continue reading व्यवसायीको आन्दोलनले छोएन बैंकलाई, स्प्रेड झन् बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)