मर्जर तोड्ने प्राइम र ओमलाई राष्ट्र बैंकले कस्तो कारबाही गर्ला ? यस्तो छ तयारी

काठमाडौं । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकबीचको मर्जर तथा एक्विजिसन प्रक्रिया विधिवतरुपमै अवरुद्ध भएपछि उठको प्रश्न हो– अब राष्ट्र बैंकले कस्तो कारबाही गर्ला ? यही बैशाख १३ गतेसम्म यी दुई संस्थालाई राष्ट्र बैंकले एक्विजिसनका लागि समय दिएको थियो । तर, कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि यी दुई संस्थाको एक्विजिसन प्रक्रिया अघि अवरुद्ध भयो … Continue reading मर्जर तोड्ने प्राइम र ओमलाई राष्ट्र बैंकले कस्तो कारबाही गर्ला ? यस्तो छ तयारी