अब बैंकहरुले निक्षेपकर्तालाई उपहार दिन नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब निक्षेपकर्तालाई नगद तथा जिन्सी लगायतका उपहार प्रदान गर्न नपाउने भएका छन् । बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेपछि निक्षेप आकर्षित गर्न बैंकहरुले निक्षेपकर्तालाई नगद तथा जिन्सी उपहार दिने तीब्र प्रतिस्पर्धा गर्दै आएका थिए । उपहार दिएर निक्षेप आकर्षित गर्ने प्रतिस्पर्धाले वित्तीय प्रणालीलाई राम्रो नगर्ने भएकाले राष्ट्र बैंकले निक्षेपकर्तालाई … Continue reading अब बैंकहरुले निक्षेपकर्तालाई उपहार दिन नपाउने