२०७७ असारभित्र बैंकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कल डिपोजिटलाई कडाई गर्दै लगेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले कूल डिपोजिटमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा बढी हुन नहुने घोषणा गरेको थियो । तर, कहिलेसम्ममा झार्नुपर्ने भन्ने विषयमा राष्ट्र बैंकले केही पनि भनेको थिएन । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको २ महिनापछि राष्ट्र बैंकले … Continue reading २०७७ असारभित्र बैंकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्नुपर्ने