नबिल बैंकले ५ घण्टा अर्बपति बनाएको घटना, सिइओ अनिल शाह भन्छन् : अध्ययन गर्दै छौ

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकको खातावाल डा सन्तोष नेपालको खातामा २३ अर्ब निक्षेप पुगेको घटना छानबिन गर्ने क्रममा रहेको बताएका छन् । मंगलबार नेपालको खातामा एक्कासी २३ अर्ब ७५ करोड रुपैयाँ देखिएको थियो । इन्टरनेट बैंकिङ मार्फत खाता चेक गर्दा खातामा २३ अर्ब ७५ करोड देखिएपछि नेपालले बैंकमा खबर गरेका … Continue reading नबिल बैंकले ५ घण्टा अर्बपति बनाएको घटना, सिइओ अनिल शाह भन्छन् : अध्ययन गर्दै छौ