नबिल बैंकले ५ घण्टा अर्बपति बनाइदिएपछि….

काठमाडौं । डा सन्तोष नेपालले मंगलबार नबिल बैंकको आफ्नो खाता हेरे । नबिल बैंकले आफ्नो खाताबाट ऋण लिएको रकम काट्यो कि काटेन भनेर हेर्दा उनी झस्किए । कारण  उनको खातामा २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको थियो । त्यो बेला ४ बजेको थियो । नेपालको खातामा कसैले पैसा जम्मा गरेर २३ अर्ब ७५ करोड आएको थिएन … Continue reading नबिल बैंकले ५ घण्टा अर्बपति बनाइदिएपछि….