१३ वटा कम्पनी थपेपछि बीमा समितिले ल्यायो मर्जर निर्देशिका, छुटको बोनससँगै फोर्स मर्जरको समेत व्यवस्था

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्वाएरको लागि मर्जर निर्देशिका जारी गरेको छ । समितिले आइतबार निर्देशिका जारी गर्दै बीमा कम्पनीलाई मर्जरको लागि प्रोत्साहन गरेको हो । बीमा समितिले दुई वर्ष अगाडि १३ वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जसमा १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनी … Continue reading १३ वटा कम्पनी थपेपछि बीमा समितिले ल्यायो मर्जर निर्देशिका, छुटको बोनससँगै फोर्स मर्जरको समेत व्यवस्था