सर्ट टर्म खेल्नेलाई एनआइसी एशिया मालामाल, महिना दिनमै ११० रुपैयाँ बढ्यो

  काठमाडौं । पछिल्लो एक महिनायता एनआइसी एशिया बैंकको सेयर मूल्य लगातार बढिरहेको छ । मार्च २६ मा ३९८ रुपैयाँ रहेको प्रतिकित्ता सेयरको मूल्य अप्रिल २५ मा ५०७ रुपैयाँ पुगेको छ । अर्थात् १ महिनाको अवधिमा एक कित्ता सेयरको मूल्य ११० रुपैयाँले बढेको छ । मार्च ३१ सम्म पनि यो बैंकको सेयर मूल्य ४०० रुपैयाँ … Continue reading सर्ट टर्म खेल्नेलाई एनआइसी एशिया मालामाल, महिना दिनमै ११० रुपैयाँ बढ्यो