विधिवत रुपमै टुट्यो प्राइम र ओम डेभलपमेन्ट बैंक मर्जर, अब राष्ट्र बैंकले के कारबाही गर्छ ?

काठमाडौं । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक एक नहुने पक्का भएको छ । गत भदौ ३ गते भएको एक्विजिसन सम्बन्धी समझदारी आजदेखि विधिवतरुपमा तोडिएको हो । नियामक नेपाल राष्ट्र बैंकले बैशाख १३ अर्थात् आजसम्म मिलेर आउन निर्देशन दिएको थियो । तर, यी दुई बैंकबीच मिल्ने विषयमा कुनै छलफल नै भएन । एभरेष्ट र लक्ष्मीको … Continue reading विधिवत रुपमै टुट्यो प्राइम र ओम डेभलपमेन्ट बैंक मर्जर, अब राष्ट्र बैंकले के कारबाही गर्छ ?