स्पाइसजेटका अध्यक्ष भन्छन्ः जेट एयरवेयज बचाउने क्षमता छैन, टिकटको मूल्य घट्दैन

नयाँ दिल्ली । भारतीय निजी क्षेत्रको कम्पनी जेट एयरवेयजले आर्थिक संकटको कारण अर्को सूचना जारी नहुँदासम्म आफ्नो उडान रद्द गरेको छ । यसको असर भारतदेखि अन्तराष्ट्रिय रुपमा नै परेको छ । नेपालबाट भारत तर्फ हवाईयात्रा महंगो भएको छ । यस्तै भारतको आन्तरिक तर्फको हवाई यात्रा समेत महंगो भएको छ । भारतको निजी क्षेत्रको हवाई कम्पनी … Continue reading स्पाइसजेटका अध्यक्ष भन्छन्ः जेट एयरवेयज बचाउने क्षमता छैन, टिकटको मूल्य घट्दैन