सेयर बजार र घरजग्गामा कालोधन लगानी गरेको भेटियो, अदालतमा मुद्दा दायर

काठमाडौं । सेयर बजारमा कालोधन प्रयोग भएको भेटिएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले स्रोत नखुलेको सम्पत्ति प्रयोग गरेको आरोपमा मधु चौधरी र उनका भारतीय पति बिनोद कुमार गुप्तालाई मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरेको तथा कालोधनको आरोपमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले भारतीय नागरिक बिनोद कुमार गुप्ता र उनकी श्रीमती नेपाली नागरिक मधुकुमार … Continue reading सेयर बजार र घरजग्गामा कालोधन लगानी गरेको भेटियो, अदालतमा मुद्दा दायर