को छिर्यो सेयर बजारमा ?

काठमाडौं । बैशाख लागेपछि नेपाल स्टक एक्सचेञ्जमा अस्वभाविकरुपमा कारोबार बढेको छ । त्यसअघि २० देखि ३० करोड रुपैयाँको हाराहारीमा दैनिक कारोबार हुँदै आएकोमा बैशाख लागेपछि अर्बमाथिको सेयर कारोबार भइरहेको छ । सेयर बजार र घरजग्गामा कालोधन लगानी गरेको भेटियो, अदालतमा मुद्दा दायर साताको अन्तिम दिन बिहीबार (आज) पनि नेप्सेमा अत्याधिक कारोबार भयो । बिहीबार १ … Continue reading को छिर्यो सेयर बजारमा ?