वाणिज्य बैंकहरुको संख्या १३/१४ वटामा झार्नुपर्छः डा. मिनबहादुर श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा वाणिज्य बैंकहरुको संख्या धेरै भएको र आधा घटाउनुपर्ने ताएका छन् । बैंकको संख्या धेरै भयो, घटाउनुपर्छ भन्ने बहस भइरहेका बेला राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले अर्थतन्त्रको हितका लागि पनि बैंकको संख्या घटाउनुपर्ने बताएका हुन् । वाणिज्य बैंकको संख्या १०/१२ वटामा झार्ने गभर्नरको तयारी … Continue reading वाणिज्य बैंकहरुको संख्या १३/१४ वटामा झार्नुपर्छः डा. मिनबहादुर श्रेष्ठ (भिडियोसहित)