एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

अर्थमन्त्री भन्छन्- बैंकको संख्या धेरै भयो, घटाउनुपर्छ भन्ने लाग्न थालेको छ। गभर्नर भन्छन्- बैंकको संख्या धेरै भयो, कसरी घटाउने भनेर उपाय खोजिरहेको छु । बैंकका लगानीकर्ता, सञ्चालक र अध्यक्षहरु भन्छन्- बैंकको संख्या धेरै भएकै हो । हामी घटाउन तयार छौं । सीइओहरु भन्छन्- संख्या धेरै हुँदा अस्वस्त प्रतिस्पर्धा भयो, जसले स्थायित्व प्रदान गरेन । घटाउनुको … Continue reading एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं