बैंकको स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्छ: शेखर गोल्छा (भिडियाे)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको स्प्रेडदर ३ प्रतिशतमा झानुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको बजेटको सुझाव लिन आयोजित कार्यक्रममा सुझाव दिदै बरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकको ब्याजदर घटेको भनिएपनि उद्योगी व्यवसायीले त्यसको महशुस गर्न नपाएको बताए । ‘उद्योग व्यवसायको लागत अहिले बैंकको ब्याजदरको कारण अत्याधिक बढी भएको … Continue reading बैंकको स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्छ: शेखर गोल्छा (भिडियाे)