देश बनाउन अर्थमन्त्रीलाई कृष्णहरि बास्कोटाको सुझावः रक्सी मुक्त नेपाल घोषणा गरौ

काठमाडौं । नेपाल व्यवस्थापन संघले आयोजना गरेको बजेट पूर्वको छलफल कार्यक्रम । कार्यक्रममा प्रमुख अतिथिको रुपमा थिए अर्थमन्त्री डा युवराज खतिवडा । विभिन्न क्षेत्रका विज्ञहरुले मन्तव्य दिएर अर्थमन्त्री खतिवडालाई बजेटको विषयमा सुझाव दिए । कतिपयले लिखितमा सुझाव दिए । कार्यक्रममा वक्ताको रुपमा आमन्त्रित थिए राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले अर्थमन्त्री डा युवराज खतिवडालाई … Continue reading देश बनाउन अर्थमन्त्रीलाई कृष्णहरि बास्कोटाको सुझावः रक्सी मुक्त नेपाल घोषणा गरौ