अर्थ मन्त्रीलाई साक्षी राखेर बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले भने- बैंक मर्ज गर्ने भए आयकरमा छुट दिनु

काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आयकरमा छुट दिएको खण्डमा बैंकहरू मर्जरमा जान सक्ने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समयमा राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको मर्जरमा चासो देखाइरहेको समयमा अध्यक्ष ढुंगानले आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित … Continue reading अर्थ मन्त्रीलाई साक्षी राखेर बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले भने- बैंक मर्ज गर्ने भए आयकरमा छुट दिनु