जेट एयरवेयजको उद्दारकर्ता मुकेश अम्बानी बन्ने, कति सम्भव ?

मुम्बई । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयज आर्थिक संकटमा फसेर उडान पूर्ण रुपमा स्थगित भएपछि यसको असर नेपालमा पनि छ । भारतमा २४ हजारजनाले आफ्नो प्रत्यक्ष रोजगारी गुमाएका छन् । नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थदेखि सोल्टी होटलले लिनुपर्ने पैसा फसेको छ । नयाँ दिल्ली सहित मुम्बई र कलकत्ता गरेर दैनिक पाँच उडान गर्दै आएको जेट एयरवेयजको … Continue reading जेट एयरवेयजको उद्दारकर्ता मुकेश अम्बानी बन्ने, कति सम्भव ?