बियरिस ट्रेन्ड सकियो, अब नेप्से ३५०० अंकमाथि पुग्छः अम्बिका पौडेलको विश्लेषण (भिडियोसहित)

काठमाडौं । सेयर बजारका ठूला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सेयर बजारमा बियरिस ट्रेण्ड सकिएको र अब नेप्से परिसूचक ३५०० अंकमाथि पुग्ने बताएका छन् । क्लिकमाण्डूसँगको कुराकानीमा पौडेलले सेयर बजारको बियरिस ट्रेण्डको चक्र अब पुरा भएको बताए । ‘यो आर्थिक वर्षको अन्त्यसम्ममा नेप्से परिसूचक १४ सय पुग्छ, त्यो आधारले नै बजार बढ्नेतर्फ अगाडि बढ्छ,’ उनले भने … Continue reading बियरिस ट्रेन्ड सकियो, अब नेप्से ३५०० अंकमाथि पुग्छः अम्बिका पौडेलको विश्लेषण (भिडियोसहित)