जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ? विमानस्थलले समेत पैसा लिन बाँकी

काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयज आर्थिक संकटमा परेर बन्द हुँदा यसको असर नेपालमा पनि परेको छ । जेटले नेपालमा दैनिक पाँचवटा उडान गर्दै आएको थियो । जेटको उडान बन्द भएसँगै नयाँ दिल्ली तथा भारतका सहरहरु मुम्बई र कलकत्ता जाने जहाजको टिकट अत्याधिक महंगो भएको छ । जेट एयरवेयज बन्द भएपछि २२ हजार कर्मचारीको … Continue reading जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ? विमानस्थलले समेत पैसा लिन बाँकी