जिएसएबाट जेटका मालिक बनेका नरेश गोयल जसलाई कच्चा तेलको मूल्यले १ खर्बको ऋण बोकायो

सन् १९७० मा दिल्लीको बंगाली मार्केट बस्ने एउटा युवाले भारतको हवाई व्यवसायमा चमत्कार नै गर्यो । उनी हुन् जेट एयरवेयजका मालिक नरेश गोयल । भारतको हवाई व्यवसायमा आकाश पुगेका गोयल अहिले निकै समस्या परेका छन् । कारण हो जेट एयरवेयजमा भएको आर्थिक संकट । कुनै बेला ट्राभल ऐजेन्सीमा काम गर्ने गोयलले एयरलाइन्सको टिकट बेचेर हवाई … Continue reading जिएसएबाट जेटका मालिक बनेका नरेश गोयल जसलाई कच्चा तेलको मूल्यले १ खर्बको ऋण बोकायो