नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म

काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयजले उडान स्थगित गरेसँगै काठमाडौंबाट नयाँ दिल्ली जानको लागि कुनैपनि टिकट उपलब्ध छैन । तपाई नयाँ दिल्लीबाट काठमाडौं आउन लाग्नु भएको छ या काठमाडौंबाट नयाँ दिल्ली जेट एयरवेयज उडान बन्द भएपछि टिकट पाइदैन । नयाँ दिल्लीमात्र नभएर भारतका शहरहरु कलकत्ता, मुम्बईमा समेत टिकट उपलब्ध भएको छैन । काठमाडौंबाट नयाँ … Continue reading नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म