बीमा कम्पनीका कर्मचारीलाई १० प्रकारका बिदा, कुन बिदा कति ? (सूचिसहित)

काठमाडौं । बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले १० किसिमका विदा पाउने भएका छन् । नियामक बीमा समितिले तयार पारेको बीमकको कर्मचारी सेवा शर्त विनियमावलीसम्बन्धी मार्गदर्शमा १० प्रकारका विदाको प्रस्ताब गरिएको छ । ‘प्रत्येक कम्पनीमा आआफ्नै कर्मचारी विनिमावली हुँदा समस्या भएकाले बीमा समितिले एकीकृत कर्मचारी विनियमावली बनाएको हो समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए । बढ्ने … Continue reading बीमा कम्पनीका कर्मचारीलाई १० प्रकारका बिदा, कुन बिदा कति ? (सूचिसहित)