सुधीर बस्नेतको सम्पत्ति लिलामी विवादः व्यवस्थापन समितिले सर्बोच्चमा भ्याकेट हाल्यो

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको सम्पत्ति लिलामीको प्रक्रियाले नयाँ मोड लिएको छ । बस्नेतका पक्षमा यसअघि सर्बोच्च अदालतले गरेको फैसला खारेज गर्न माग गर्दै समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न बनेको समितिले ०७६ बैशाख २ गते अदालतमा भ्याकेट दर्ता गराएको छ । सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने निर्णय, पीडितले कति फिर्ता पाउँछन् ? … Continue reading सुधीर बस्नेतको सम्पत्ति लिलामी विवादः व्यवस्थापन समितिले सर्बोच्चमा भ्याकेट हाल्यो