हाइड्रोले डुबायोः १० कम्पनीको सेयर मूल्य १०० रुपैयाँ कम, कुनको कति ? (सूचिसहित)

काठमाडौं । पछल्लो समयमा सेयर बजारमा नयाँ नयाँ जलविद्युत कम्पनी आउने क्रम बढेको छ । बजारमा नयाँ कम्पनी आएपनि धेरै लगानीकर्ताले अहिले जलविद्युत कम्पनीको सेयरमा नोक्सानी भोगिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत २७ वटा जलविद्युत कम्पनीमध्ये १० वटाको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम रहेको छ । साधारण सेयरमा लगानीकर्ताहरुले प्रतिकित्ता १०० रुपैयाँमा … Continue reading हाइड्रोले डुबायोः १० कम्पनीको सेयर मूल्य १०० रुपैयाँ कम, कुनको कति ? (सूचिसहित)