जेलबाट छुटेपछि सुधीर बस्नेतले भने- अब मलाई समस्या छैन, पीडितको पैसा फिर्ता गर्छु

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेत जेलबाट छुटेका छन् । बस्नेतलाई गत चैत २० गते बानेश्वरबाट पक्राउ गरेर महानगरीय अपराध महाशाखा टेकुमा राखेको थियो । बैशाख २ गते बस्नेत थुनामुक्त भएका हुन् । अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको थियो । सर्बोच्च अदालतको आदेश अटेर गर्दै … Continue reading जेलबाट छुटेपछि सुधीर बस्नेतले भने- अब मलाई समस्या छैन, पीडितको पैसा फिर्ता गर्छु