प्राइम र ओम डेभलपमेन्ट बैंकको ‘एक्विजिसन’ प्रक्रिया भाँडियो, के गर्ला राष्ट्र बैंकले ?

काठमाडौं । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकबीचको एक्विजिसन भाँडिएको छ । सञ्चालक र कर्मचारी समायोजनमा कुरा नमिलेपछि प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया भाँडिएको हो । यी दुई बैंकबीच गत भदौ ३ गते एक्विजिसनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दुबैं संस्थामा नेवार समूदायको ठूलो लगानी थियो । जसकारण यी दुई संस्थाबीचको … Continue reading प्राइम र ओम डेभलपमेन्ट बैंकको ‘एक्विजिसन’ प्रक्रिया भाँडियो, के गर्ला राष्ट्र बैंकले ?