चण्डीले चाहेका भए ५ वर्षअघि नै बैंकको कालोसूचीमुक्त हुन्थे, यस्तो छ नालीबेली

काठमाडौं । तपाईंसँग बैंकबाट लिइएको ऋण नतिर्ने हिम्मत छ ? पक्कै पनि छैन । किस्ता तिर्न २/४ दिन ढिलो भयो भने बैंकका कर्मचारीले फोन गरेर हैरान पार्छन् । खराब ऋणीको सूचीमा राख्ने धम्की दिन्छन् । त्यति गर्दा पनि तिरेन भने ऋण लिँदा राखेको धितो लिालम गरेर असूलीको प्रक्रियामा लैजान्छन् । बैंकबाट ऋण लिएपछि तिर्नित भन्दा … Continue reading चण्डीले चाहेका भए ५ वर्षअघि नै बैंकको कालोसूचीमुक्त हुन्थे, यस्तो छ नालीबेली