ऋण तिर्न दवाव आएपछि उन्मुक्ति गराउन चण्डीराज ढकाल महासंघलाई प्रयोग गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको अर्को परिचय छ बैंक डिफल्टरको । कर्जा सूचना केन्द्रको ३४५४ दर्ता नम्बर र ४१९६ नम्बर चण्डिराज ढकालको परिचय हो । ऋण नतिरेर कालोसूचिमा परेको चण्डीराज ढकालको नम्बर हो । राष्ट्रिय वाणिज्य बैंकबाट ‘मोमेन्टो एपेरल्स’ले लिएको ऋण नतिरेको १० वर्षभन्दा बढीभइक्सो । शक्तिको आडमा नै चण्डिराज ढकालले … Continue reading ऋण तिर्न दवाव आएपछि उन्मुक्ति गराउन चण्डीराज ढकाल महासंघलाई प्रयोग गर्दै