नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)

काठमाडौं । केहीदिन अघि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले एनआइसी एशिया बैंकले ‘मिराकल’ गरेको भन्दै प्रसंसा गरे । त्यतिमात्रै होइन, उनले अब नविलको मूख्य प्रतिस्पर्धी एनआइसी एशिया भएको बताए । शाहको यो अभिव्यक्तिले नविल र एनआइसी एशिया बैंक बीचको तुलनालाई अझै गहिरोसँग हेर्नुपर्ने आवश्यकता खट्किएको छ । यही प्रयासमा हामीले थप केही सूचकहरुलाई … Continue reading नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)