विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

चैतको मध्य । तेस्माथि घट्दो सेयर बजार । र, बजार घटेको झोँकमा तातिएका लगानीकर्ता । यही समय नेपालको सबैन्दा धेरै नाफा कमाउने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको एउटा भनाई, ‘एनआइसी एशिया बैंकले चमत्कार गर्यो, अब नविलको प्रतिस्पर्धा एनआइसी एशियासँग हो ।’ शंकै छैन । नविल बैंक नम्बर वान बैंक हो भने अनिल शाह … Continue reading विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?