एकसातामा एनआईसीको सेयर मूल्य १७ प्रतिशतले बढ्यो, संकेत के ?

काठमाडौं । आक्रामक व्यवसाय विस्तारमा अगाडि रहेको एनआईसी एशिया बैंकको सेयर मूल्य एकसातामा नै १७ प्रतिशतले बढेको छ । गत आइतबार चैत १७ गतेको सेयर कारोबार बन्द हुँदा एनआईसी एशियाको सेयर मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ थियो । आज एकसातापछि सेयर कारोबार बन्द हुँदा यसको सेयर मूल्य ४६८ रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा बढी … Continue reading एकसातामा एनआईसीको सेयर मूल्य १७ प्रतिशतले बढ्यो, संकेत के ?