चेम्बर उपाध्यक्ष भाष्कर महासंघको राजनीतिमा सक्रिय बन्दै, यस्तो छ रणनीति

नेपाल चेम्बर अफ कमर्शको कार्यसमितिको हालका उपाध्यक्ष हुन् भाष्करराज राजकर्णिकार । उद्योग वाणिज्य महासंघको संस्थापक समेत रहेको चेम्बर महासंघबाट अलग भएर देशभर आफ्नो संजाल बढाउने भन्दै हिडेको छ । महासंघका कार्यक्रममा अहिले चेम्बरको औपचारिक खालको प्रतिनिधित्व भने हुँदैन । तर,शुक्रबार नुवाकोट उद्योग वाणिज्य संघको उद्घाटन समारोहमा दृष्य अलि फरक थियो । महासंघको पूर्व बरिष्ठ उपाध्यक्ष … Continue reading चेम्बर उपाध्यक्ष भाष्कर महासंघको राजनीतिमा सक्रिय बन्दै, यस्तो छ रणनीति