सर्बोच्च अदालतको आदेश अटेर गर्दै सुधीर बस्नेतको सम्पत्ति लिलामी गर्ने समितिको निर्णय

काठमाडौं । समस्याग्रस्त सहकारी संस्था तथा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले सर्बोच्च अदालतको आदेशको अटेरी गर्दै सुधीर बस्नेतको भेगास सिटी अर्पाटमेन्ट लिलामी गर्ने निर्णय गरेको छ । सर्बोच्च अदालतले यही चैत १५ गते शुक्रबार सहकारी मन्त्रालय र समस्याग्रस्त सहकारी संस्था तथा संघको व्यवस्थापन समितिलाई सुधीर बस्नेतको भेगास सिटी लिलामी गर्ने अधिकार नभएको प्रष्ट … Continue reading सर्बोच्च अदालतको आदेश अटेर गर्दै सुधीर बस्नेतको सम्पत्ति लिलामी गर्ने समितिको निर्णय