लगानी सम्मेलनमा चौधरी ग्रुपमा ४ प्रोजेक्ट

काठमाडौं । नेपालको चर्चित व्याववसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४ वटा आयोजनामा विदेशी लगानी भित्र्याएको छ । चौधरी ग्रुपले फाइनान्स कम्पनी, टेलिकम, सोलार, मल्टि मोडेल लजिस्टीकमा विदेशी लगानी भित्र्याउने भएको हो । अन्तर्राष्ट्रिय लगानी सम्मेलनको अवसरमा चौधरी ग्रुपले विदेशी लगानीकर्तासँग नेपालमा लगानी भित्र्याउनका लागि सम्झौता गरेको हो । त्यस्तै, चौधरी ग्रुपले प्रवद्धन गरेको … Continue reading लगानी सम्मेलनमा चौधरी ग्रुपमा ४ प्रोजेक्ट