लगानी बोर्डका सीइओ अधिकारीले भने- हामी लगानीकर्तालाई अन्तर्राष्ट्रियस्तको सुविधा दिन्छौं

काठमाडौं । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रियस्तको सुविधा दिने बताएका छन् । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगनी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सीइओ अधिकारीले विश्वमा पाइने सुविधाहरु नेपालमा पाइने बताए । लगानी सम्मेलन सपल भएको बताउँदै सहभागीहरु सबैलाई अधिकारीले धन्यबाद दिए । लगानी सम्मेलनले नेपालमा लगानी भित्र्याउने भन्दै अधिकारीले अब नेपाल … Continue reading लगानी बोर्डका सीइओ अधिकारीले भने- हामी लगानीकर्तालाई अन्तर्राष्ट्रियस्तको सुविधा दिन्छौं