एनआरएनले १० अर्बको कोष बनाएर नेपालमा लगानी गर्ने

काठमाडौं । गैरआवासिय नेपालीहरुको संगठन (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । लगानी सम्मेलनका अवसरमा यस्तो सम्झौता भएको हो । विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर गर्नका लागि कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी … Continue reading एनआरएनले १० अर्बको कोष बनाएर नेपालमा लगानी गर्ने