९०० मेगावाटको अरुण तेस्रोमा एसबिआइ एभरेष्ट बैंक र नविल बैंकले लगानी गर्ने

काठमाडौं । पूर्वी नेपालमा बन्न लागेको ९०० मेगावट विद्युत उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाले लगानी जुटाएको छ । लगानी नजुटेका कारण वित्तीय व्यवस्थापन देखाउन नसकेर भौतारिइरहेको प्रवद्र्धक सतलज जलविद्युत कम्पनीले ३ वटा बैंकबाट ऋण लिएर लगानी गर्ने पुँजी जुटाउने भएको हो । लगानी सम्मेलनका अवसरमा सतलजले लगानी जुटाएको घोषणा गरेको हो । अरुण तेस्रोमा … Continue reading ९०० मेगावाटको अरुण तेस्रोमा एसबिआइ एभरेष्ट बैंक र नविल बैंकले लगानी गर्ने