६ अर्ब लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्ने सुर्य नेपालका प्रमुख पोद्दारको घोषणा

काठमाडौं । औद्योगिक घराना सूर्य नेपाल प्रालिले नेपालमा लक्जरी होटेल खोल्ने भएको छ । ६ अर्ब रुपैयाँको लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्न लागेको सूर्य नेपालका प्रवन्ध निर्देशक अभिमान्यू पोद्दारले जानकारी दिए । सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा बक्ताका रुपमा सहभागी भएका पोद्दारले होटेल खोल्ने तयारी भइरहेको जानकारी गराएका हुन् । ‘हामी ६ अर्बको … Continue reading ६ अर्ब लगानीमा काठमाडौंमा लक्जरी होटेल खोल्ने सुर्य नेपालका प्रमुख पोद्दारको घोषणा