कुर्सी नपाएपछि रिसले चुर भएका उद्योगमन्त्री यादबले मायाको चिनो पनि लिएनन् !

काठमाडौ । उद्योगमन्त्री मातृका प्रसाद यादब लगानी सम्मेलनमा भाग लिन शुक्रबार विहान सोल्टी होटलमा पुगेका थिए । तर, उनलाई बस्नका लागि छुट्टै कुसीको व्यवस्था थिएन । उद्योग मन्त्रीजस्तो मान्छेलाई लगानी सम्मेलनमा बस्ने कुर्सीको व्यवस्था नगरिनु दुखःद नै हो । बस्ने कुर्सी नपाएपछि मन्त्री यादब रिसाएर फर्किएका थिए । उनलाई फकाउने प्रयास समेत विफल भएको थियो … Continue reading कुर्सी नपाएपछि रिसले चुर भएका उद्योगमन्त्री यादबले मायाको चिनो पनि लिएनन् !