लगानीकर्तालाई युनिलिभर, डाबर र एनसेल देखाउँदै सुरज बैद्यले भने- यहाँभन्दा धेरै नाफा कहाँ छ र ?

काठमाडौ । लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका विभिन्न देशका ६ सय लगानीकर्तालाई नेपाली व्यवसायी सुरज बैद्यले नेपालमा लगानी गरेर पर्याप्त नाफा कमाउन सकिने बताएका छन् । ‘नेपालमा कतिसम्म नाफा कमाउन सकिन्छ भनेर युनिलिभर, एनसेल र डाबर नेपाललाई हेर्नुहोस्,’ सम्मेलनलाई सम्बोधन गर्दै व्यवसायी बैद्यले भने । नेपालमा लगानी गर्दा औषतमा १५/२० प्रतिशतको नाफा सुनिश्चित रहेको … Continue reading लगानीकर्तालाई युनिलिभर, डाबर र एनसेल देखाउँदै सुरज बैद्यले भने- यहाँभन्दा धेरै नाफा कहाँ छ र ?