विदेशी लगानी आउँदैमा निजी क्षेत्र डराउनु पर्दैनः पुर्वअर्थमन्त्री डा. महत

काठमाडौ । पुर्वअर्थमन्त्री डा.रामशरण महतले विदेशी लगानी आउँदैमा स्वेदेशी लगानीकर्ता निराश हुननपर्ने बताएका छन् । विदेशी लगानी भित्रिएमा आफु पछि पर्ने डर निजी लगानीकर्तामा भएको उल्लेख गर्दै महतले उक्त कुरा बताए । विगतमा नेपालको बैकिङ क्षेत्रमा विदेशी लगानी भित्राउदा निजी क्षेत्र डराएको परिस्थितिलाई स्मरण गर्दै उनले भने त्यो डर अन्ततः फेल खाएको थियो । त्यो … Continue reading विदेशी लगानी आउँदैमा निजी क्षेत्र डराउनु पर्दैनः पुर्वअर्थमन्त्री डा. महत