बैंकिङ र बीमा क्षेत्रमा लगानी गर्ने भारतको मुथुत ग्रुपका अध्यक्षको घोषणा, चौधरीले भित्र्याउँदै

काठमाडौं । भारतको व्यावसायिक घराना मुथुत ग्रुप नेपालको बैंकिङ तथा बीमा क्षेत्रमा लगानी गर्न तयार रहेको घोषणा गरेको छ । काठमाडौंमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन आएका मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुतले यस्तो बताए । सरकाले आयोजना गरेको लगानी सम्मेलनको मूख्य बक्ता रहेका मुथुतले सम्मेलनलाई नेपालको बैंक तथा बीमा क्षेत्रमा लगानी … Continue reading बैंकिङ र बीमा क्षेत्रमा लगानी गर्ने भारतको मुथुत ग्रुपका अध्यक्षको घोषणा, चौधरीले भित्र्याउँदै