उद्योगमन्त्रीलाई देखाउँदै प्रधानमन्त्रीले भने- उहाँलाई कैँची चलाउन आउँदैन

काठमाडौं । कार्यक्रम थियो उद्योग वाणिज्य महासंघले आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन । ११ बजे मेलाको उदघाटन गर्ने पूर्वनिर्धारित समय थियो । अन्य कार्यक्रममा जस्तो प्रधानमन्त्री केपी ओलीलाई कुर्नु भने परेन । ४५ मिनेट ढिलो प्रधानमन्त्री ओली मेला उद्घाटन गर्नका लागि आए । संयोगले सरकाले गर्न लागेको लगानी सम्मेलनको अघिल्लो दिन महासंघले गर्न … Continue reading उद्योगमन्त्रीलाई देखाउँदै प्रधानमन्त्रीले भने- उहाँलाई कैँची चलाउन आउँदैन