लगानी सम्मेलनमा उद्योगमन्त्री यादव वाइपास, अर्थमन्त्री खतिवडा ‘सुपरम्यान’

काठमाडौं । ठूलो होस् या सानो लगानी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सुरु हुन्छ । लगानी गर्न चाहेका लगानीकर्ताले सुरुवातमा नै झन्झट बेहोर्न पर्ने ठाउँ हो कम्पनी रजिष्ट्रारको कार्यालय । कम्पनी रजिष्ट्रार कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको निकाय हो । लगानीकर्ताले माग्ने धेरै सुविधा उद्योग मन्त्रालय अन्तर्गतको हुन्छ । त्यसैले लगानी सम्मेलन जस्ता उद्योगसँग सम्बन्धीत … Continue reading लगानी सम्मेलनमा उद्योगमन्त्री यादव वाइपास, अर्थमन्त्री खतिवडा ‘सुपरम्यान’