झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । सेयर बजार सुधारका माग राख्दै लगातार आन्दोलन गरिरहेका लगानीकर्ताहरु झन् आक्रमक भएका छन् । जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा लगानीकर्ताहरुलाई प्रहरी लगाएर पक्राउ गरिएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । नेप्सेमा धर्ना दिँदा प्रहरीले पक्रिएका लगानीकर्ता को को हुन् ? (सूचिसहित) मंगलबार नेप्सेमा धर्ना दिन गएका १४ जना लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको … Continue reading झन् आक्रमक बने लगानीकर्ताः अर्थमन्त्रीसहित ५ जनालाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह