बिजनेशमा आक्रमक बन्दै चन्द्र ढकालः आइएमइ सिमेन्ट, ३ केबलकार, होटेल र हाइड्रो ल्याउँदै

काठमाडौं । व्यवसायी चन्द्र ढकाल एग्रेसिभ बिजनेश विस्तारको रणनीति लिएर अघि बढेका छन् । पछिल्ला दुई दशकमा ठूलो ब्यावसायिक घरानाकोरुपमा स्थापित हुन सफल ढकाल अध्यक्ष सहेको आइएमइ समूहले अर्बौं रुपैयाँ बराबरको लगानी विस्तार गर्ने भएको छ । सेवा क्षेत्रमा सफलता हासिल गरेको आइएमइ समूहले उत्पादनशिल क्षेत्रमा हात हाल्ने भएको छ । आइएमइ ब्राण्डको सिमेन्टमार्फत् यो … Continue reading बिजनेशमा आक्रमक बन्दै चन्द्र ढकालः आइएमइ सिमेन्ट, ३ केबलकार, होटेल र हाइड्रो ल्याउँदै