गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली

काठमाडौं । नेपालमै गाडी उत्पादनको संभावना देख्दै ७/८ वर्षअघि नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास मोटर्सले नेपालमै मुस्ताङ म्याक्स ब्रान्डको गाडी उत्पादन गर्यो । त्यसका लागि हुलास मोटर्सले ठूलो लगानी गरेर एसेम्ब्लिङ प्लान्ट राखेको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमै उत्पादन भएको मुस्ताङ म्याक्स गाडी चढे । प्रधानमन्त्रीले चढेपछि मुस्ताङ म्याक्सको … Continue reading गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली